लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि

लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

पुरा सूचना


Added: 2021 June 30

Related
pic1

सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने

४ साउन,काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने... - 2 weeks ago


pic1

राष्ट्रिय जनगणना २०७८ को गणक पदकोलागि पहिले सर्ट लिस्टमा छनोट भएका उमेदवाहरुको नामावलि प्रकासन सम्बन्धी जानकारी

राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्यमा खटिने गणकहरु सेवार करारमा लिनको लागि मिति २०७७ माघ ११ गते प्... - 5 years ago